गायिका रेश्मा पुनको आवाजमा ‘मालिङ्गो काटी’ गीतको भिडियो सार्वजनिक

काठमाडौँ - गायिका रेश्मा पुनको आवाजमा रहेको ’मालिङ्गो काटी ’ गीतको भिडियो सार्वजनिक भएको छ।

मौलिक परिवेशमा आधारित मौलिक सिर्जनामा कलम चलाइरहेकी डा सु माया राईको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्ज रहेको उक्त गीतको भिडियो सार्वजनिक भएको हो।

प्रेमी-प्रेमीकाको माया पिरतीसहितका शब्द रहेको उक्त भिडियोमा ग्रामीण परिवेशलाई समेटेको देखिन्छ। भिडियोमा भूपेन्द्र तुम्बाहाम्फे लिम्बुको छायांकन, अनिल रानाको सम्पादन तथा दिनेश माङमुको कोरियाग्राफी तथा निर्देशन रहेको छ। मौलिक सिर्जनामा आधारित गीतमा बेदना राई , प्रयास दीप राई र प्रकाश लिम्बूको अभिनय रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×