नेटफ्लिक्सले किन्यो शाहरुख र आलियाको ‘डार्लिङ्ग’

भारत। बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्टले संयुक्त रूपमा निर्माण गरेको चलचित्र ‘डार्लिङ्ग’ बिक्री भएको छ। चलचित्रलाई नेटफ्लिक्सले महँगो रकममा खरिद गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार आलियाले शाहरुख खानको रेड चिल्ली इन्टरटेनमेन्टसँग मिलेर बनाएकी हुन्। चलचित्र नेटफ्लिक्सले ८० करोड भारतीय रुपैयाँमा खरिद गरेको हो।

चलचित्रको मुख्य भूमिकामा मुख्य अभिनेत्री रहेको चलचित्रमा आमाछोरीको सम्बन्धको कथा रहेको छ। हाल चलचित्रको पोस्ट प्रडक्सनको काम भइरहेको छ। चलचित्रमा आलिया भट्ट र सेफाली शाह मुख्य भूमिकामा रहेका छन्। जस्मित के रिनले निर्देशन गरेको चलचित्रका संगीत निर्देशक विशाल भारद्धाज रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×