काठमाडौँ। राम प्रसाद पौडेल र सुनिता बुढा क्षेत्रीको आवाज रहेको नयाँ लोकदोहोरि गीत 'बालुमै' सार्वजनिक भएको छ। गीतमा बसन्त थापाको संगीत रहेको छ भने प्रल्हाद सुवेदीको शब्द रहेको छ। त्यसैगरि आशिष अविरलको संयोजन रहेको छ।
दीपक एम सिंहको निर्देशनमा तयार भएको गीतको भिडियोमा बसन्त थापा र सारिका के.सीको अभिनय रहेको छ। गीतको भिडियो 'बसन्त थापा' नामक युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: