चितवन । पर्यटकीय क्षेत्र चितवनको सौराहामा यात्रुको खोजीमा रहेका रहेका टाँगा चालक । सौराहा घुम्न आउने पर्यटकहरु टाँगामा समेत घुम्ने गर्छन् । तस्बिर : सुरेन कुँवर