बार्सिलोनाले सार्वजनिक गर्‍यो जुल्स कुन्डे

काठमाडौँ - स्पेनिस क्लब बार्सिलोनाले डिफेन्डर जुल्स कुन्डेलाई सार्वजनिक गरेको छ। बार्सिलोनाले सोमबार फ्रेन्च डिफेन्डरलाई सार्वजनिक गरेको हो।

बार्सिलोनाले केहि दिन अघि कुन्डेलाई सेभियाबाट अनुबन्ध गरेको थियो। तर, बार्सिलोनाले आधिकारिक रुपमा कुन्डेलाई सार्वजनिक गरेको थिएन।

२३ वर्षीय डिफेन्डरले बार्सिलोनासँग ५ वर्षको लागि सम्झौता गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×