‘लन्डन टु पेरिस’ मा भित्रिइन् साम्राज्ञी

काठमाडौँ - फिल्म ‘लन्डन टु पेरिस’ मा अभिनेत्री साम्राज्ञी आरएल शाह अनुबन्धित भएकी छिन्। फिल्मको मुख्य भूमिकामा उनी अनुबन्धित भएको निर्देशक घनश्याम लामिछानेले बताए। 

शाहले केहीदिन पहिले मात्र फिल्म कपिल रिजालको ‘ह्यारीकी प्यारी’ छायांकन पूरा गरेकी छन्। यो फिल्मका उनको जोडी जीतु नेपाल बनेका छन्। ‘लन्डन टु पेरिस’मा भने उनको जोडी खोजी भइरहेको निर्देशक लामिछानेको भनाई रहेको छ। निर्देशक लामिछानेले यस अगाडि समीक्षात्मक रुपमा सफल मानिएको फिल्म ‘पञ्चेबाजा’ आएको थियो।

जेठको दोस्रो साताबाट छायांकन हुने बताइएको फिल्म एबी इन्टरनेसनलको ब्यानरमा बन्न लागेको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×