प्रताप दास र सुनिता दुलालको 'मायाको डोरी' सार्वजनिक

काठमाडौँ। प्रताप दास र सुनिता दुलालको आवाज रहेको गीत 'मायाको डोरी' सार्वजनिक भएको छ। गीतमा बबिता बानियाको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा पल शाह, केकी अधिकारी, अन्जना बराइली र भोजराज शर्माको प्रस्तुती रहेको छ। काजिस श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियो सुनिता दुलालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×