'क्राइम पेट्रोल नेपाल'को प्रिमियर शो आयोजना गरियो

काठमाडौँ। लोकप्रिय हास्यव्यंग्य कलाकार दीपकराज गिरी सञ्चालक रहेको टेलिभिजन सिरिज 'क्राइम पेट्रोल'को प्रिमियर शो आयोजना गरिएको छ। काठमाडौँमा एक कार्यक्रमबिच प्रिमियर शो राखीएको हो। विशाल सापकोटाद्वारा निर्देशित सिरिज बुधबारदेखि ग्यालेक्सी फोर.के टेलिभिजनमार्फत प्रसारणमा आउनेछ। शुक्रबार काठमाडौँको बिग मुभिजमा पत्रकार तथा कलाकर्मीबिच प्रिमियर गरिएको कार्यक्रम सम्पदा मल्ल र उनको टिमले निर्माण गरेको हो। 

भारतीय टेलिभिजन च्यानल सोनीमा प्रसारण हुने सिरिजको फ्रेन्चाइज 'क्राइम पेट्रोल नेपाल'को केही भागसमेत लेखन गरेकी मल्ल सिरिजको लेखिकाका साथै क्रियटिभ प्रोड्युसर रहेकी छिन्।

प्रिमियर भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×