जापानी रक्षामन्त्रीले मे को शुरुमा अमेरिका भ्रमण गर्ने

एजेन्सी - जापानी रक्षामन्त्री नोबुओ किशीले मे महिनाको  शुरुमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने योजना बनाएको, क्योडो समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै  उल्लेख गरेको छ।
किशीले युक्रेन र उत्तर कोरियाको स्थितिमा सहयोगका बारेमा छलफल गर्न अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग भेट्ने अपेक्षा गरिएको छ। भ्रमणको ठ्याक्कै मिति भने हालसम्म निश्चित भइसकेको छैन। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×