काठमाडौँ - नेपाली कथानक चलचित्र ‘परदेशी-२’ को टिजर सार्वजनिक गरिएको छ
नारायण रायमाझीको निर्देशन रहेको चलचित्रको टिजरमा विदेश मोह, प्रेम र वियोग देखाइएको छ।
असोज १४ गते रिलिज हुने चलचित्रमा दीलिप रायमाझी, केकी अधिकारी, प्रकाश सपुत, वर्षा शिवाकोटीलगायत कलाकारको भूमिका रहेको छ।