नयाँ चलचित्रको तयारीमा निर्माता छविराज ओझा

काठमाडौँ l नेपाली सिने जगतका निर्माता छविराज ओझा चलचित्र क्षेत्रमा पुन: फर्किएका छन् l उनले आफ्नो ५७औँ जन्मदिनको अवसरमा आफ्नो नयाँ चलचित्रको एक गीत समेत रेकर्ड गराएका छन् l उक्त गीतमा प्रविशा अधिकारी र डेविड शंकरको आवाज रहेको छ l त्यसैगरि  दीपक शर्माको शब्द तथा संगीत रहेको छ l अहिले सम्म उक्त चलचित्रको आधिकारिक नाम भने घोषणा गरिएको छैन l खबरका अनुसार चलचित्रको छायांकन दुई महिनापछि सुरु हुनेछ l चलचित्रको लागि कलाकार छनोट गर्ने काम पनि चाडै थालिनेछ l

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×