तेजस्वी प्रकाश बनिन् 'बिग बोस-१५'की विजेता

भारत। भारतको लोकप्रिय टेलिभिजन रियालिटी शो 'बिग बोस-१५'को उपाधि तेजस्वी प्रकाशले उचालेकी छिन्। गएराति कार्यक्रमको फिनाले आयोजना भएको थियो। जसमा प्रतीक सहजपाल, करण कुद्रा र निशान्त भट्टलाई उछिन्दै तेजस्वीले उपाधि जितेकी हुन्।

उनले पुरस्कार स्वरूप रु ४० लाख भारतीय रुपैँया पनि पाएकी छिन्। कार्यक्रममा प्रतीक सहजपाल फस्ट रनरअप र करण कुद्रा सेकेन्ड रनरअप भएका छन्। निशान्तले फाइनलमा भाग नलिइ १० लाख रुपैँया लिएर बाहिरिएका थिए । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×