नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा उम्मेदवारका लागि सार्वजनिक आह्वान गरेको विषयलाई लिएर कडा टिप्पणी गरेका छन्। उनले उम्मेदवार छान्न सडकबाट दरखास्त मागिनु राजनीतिलाई मजाक बनाइएको भन्दै यसले देशको दुर्गति देखाउने बताए।
ओलीले यस्तो प्रक्रियाबाट देश चलाउन सक्ने सक्षम व्यक्ति होइन, हल्ला गर्ने र झूट प्रचार गर्न सक्ने मानिस अघि आउने खतरा रहेको बताए। साथै, सञ्चारमाध्यम र बौद्धिक वर्ग अपेक्षाअनुसार सजक नभएको उनको भनाइ छ।
.png)
.png)
.png)
.png)
.png)
.png)
.png)

.png)