मुस्ताङको मतगणनामा कांग्रेसको अग्रता

मुस्ताङ - मुस्ताङमा जारी रहेको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले सुरुवाती अग्रता बनाएका छन्। प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका थकालीले ५३७ मत, नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन्। 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ मत पाएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×