पीएसजीको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ।

पीएसजीले २०२२-२३  सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो।

क्लबले होम खेलका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो भने जर्सी नाइकीले उत्पादन गरेको हो।

जर्सी बजारमा उपलब्ध भएको जनाएको छ। नयाँ जर्सीलाई केहि फरक ढाँचामा डिजाइन गरिएको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×