पुटिनद्वारा युक्रेनमा स्वयंसेवी लडाकु पठाउने योजनालाई समर्थन

एजेन्सी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयम्सेवकहरूलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन्।

उनले युक्रेनमा जारी युद्ध-कारबाहीलाई "विशेष सैन्य कारबाही" भनेका छन्। 
"यदि तपाईंले स्वैच्छिक आधारमा (पूर्वी युक्रेनका पृथकतावादीहरूलाई मद्दत गर्न) चाहने मानिसहरू देख्नुभयो भने, तपाईंले उनीहरूलाई आधा बाटोमा भेट्नुपर्छ र उनीहरूलाई लडाई क्षेत्रहरूमा जान मद्दत गर्नुपर्छ," पुटिनले रक्षामन्त्री सर्गेई शोइगु दुरलाई भने। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×