नेपाली समय अनुसार कतार विश्वकपको खेल तालिका

काठमाडौँ - कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गोल लागि सकेको छ। बिभिन्न आठ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ। विश्वकपक छनोटको फुटबलमा ‘ग्रुुप अफ डेथ’ ‘ई’ रहेको छ। 

कतारको राजधानी दोहामा हुने प्रतियोगिताका लागि कुन समूह बलियो भन्ने चर्चा चल्न थालेको छ। नोमेम्बार २१ बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा सेनेगल र नेदरल्यान्ड्स भिड्नेछन्। 

यद्दपी उद्धघाटन खेल कतार र इक्युडरबीच हुनेछ। समूह चरणमा सबै समूहका टोलीहरुले तीन टोलीसँग समान दुई-दुई खेल खेल्नेछ। 

समूहका शीर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउने छन्। 
यस्तो छन् समूहहरु - 
समूह ‘ए’ - कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर 
समूह ‘बी’ - इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह ‘सी’ - अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह ‘डी’ - फ्रान्स, डेनमार्क, ट्यूनिसिया, अष्ट्रेलिया
समूह ‘ई’ - स्पेन, जर्मनी, जापान, कोष्टारिका
समूह ‘एफ’ - बेल्जियम, क्यानडा, क्रोएसिया, मोरक्को
समूह ‘जी’ - ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून
समूह ‘एच’ - पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

‍‍‌यस्तो छ समूह चरणको खेल तालिका र नेपाली समय 
२०२२ नोमेम्बर २१ - तीन खेल 
सेनेगल भर्सेस नेदरल्यान्ड्स - दिउँसो ३ः४५ 
इङ्ल्यान्ड भर्सेस इरान - साँझ ६ः४५ 
कतार भर्सेस इक्वेडर - राति ९ः४५ 

नोमेम्बर २२ - चार खेल 
अमेरिका भर्सेस उल्भ्स - राति १२ः४५
अर्जेन्टिना भर्सेस साउदी अरेविया - दिउँसो ३ः४५ 
डेनमार्क भर्सेस टुनिसिया -  साँझ ६ः ४५ 
मेक्सिको भर्सेस पोल्यान्ड - साति ९ः४५ 

नोमेम्बर २३ - चार खेल 
फ्रान्स भर्सेस अष्ट्रेलिया - राति १२ः४५
मोरोको भर्सेस क्रोएसिया - दिउँसो ३ः४५ 
जर्मनी भर्सेस जापान - साँझ ६ः४५ 
स्पेन र्भेसस कोस्टा रिका - राति ९ः४५ 

नोमेम्बर २४ - चार खेल 
बेल्जियम भर्सेस क्यानडा - राति १२ः४५ 
स्विजरल्यान्ड भर्सेस क्यामरुन - दिउँसो ३ः४५ 
उरुग्वे भर्सेस दक्षिण कोरिया - साँझ ६ः४५ 
पोर्चुगल भर्सेस घाना - राति ९ः४५ 

नोमेम्बर २५ - चार खेल
ब्राजिल भर्सेस सर्बिया - राति १२ः४५ 
वेल्स भर्सेस इरान - दिउँसो ३ः४५ 
कतार भर्सेस सेनेगल - साँझ ६ः४५ 
नेदरल्यान्ड भर्सेस इक्वेडर - राति ९ः४५ 

नोमेम्बर २६ - चार खेल 
इङ्ल्यान्ड भर्सेस अमेरिका - राति १२
टुनिसिया भर्सेस अष्ट्रेलिया - दिउँसो ३ः४५ 
पोल्यान्ड भर्सेस साउदी अरेविया - साँझ ६ः४५ 
फ्रान्स भर्सेस डेनमार्क - राति ९ः४५ 

नोमेम्बर २७ - चार खेल 
अर्जेन्टिना भर्सेस मेक्सिको - राति १२ः४५ 
जापान भर्सेस कोस्टारिका - दिउँसो ३ः४५ 
बेल्जियम भर्सेस मोरोको - साँझ ६ः४५ 
क्रिएसिया भर्सेस क्यानडा - राति ९ः४५ 

नोमेम्बर २८ - चार खेल 
स्पेन भर्सेस जर्मनी - राति १२ः४५ 
क्यामरोन भर्सेस सर्बिया - दिउँसो ३ः४५ 
दक्षिण कोरिया भर्सेस घाना - साँझ ६ः४५ 
ब्राजिल भर्सेस स्विजरल्यान्ड - राति ९ः४५ 

नोमेम्बर २९ -  तीन खेल 
पोर्चुगल भर्सेस उरुग्वे - राति १२ः४५ 
इक्वेडर भर्सेस सेनेगल - राति ८ः४५ 
नेदरल्यान्ड्स भर्सेस कतार - राति ८ः४५ 

नोमेम्बर ३० - चार खेल 
इरान भर्सेस अमेरिका - राति १२ः४५
वेल्स भर्सेस इङ्ल्यान्ड - राति १२ः४५ 
टुनिसिया भर्सेस फ्रान्स - राति ८ः४५ 
अष्ट्रेलिया भर्सेस डेनमार्क - राति ८ः४५

डिसेम्बर १ - चार खेल  
पोल्यान्ड भर्सेस अर्जेन्टिना - राति १२ः४५ 
साउदी अरेविया भर्सेस मेक्सिको - राति १२ः४५ 
क्रोएसिया भर्सेस बेल्जियम - राति ८ः४५ 
क्यानडा भर्सेस मोरोको - राति ८ः४५ 

डिसेम्बर २ - चार खेल 
जापान भर्सेस स्पेन - राति १२ः४५ 
कोस्टा रिका भर्सेस जर्मनी - राति १२ः४५ 
दक्षिण अफ्रिका भर्सेस पोर्चुगल - राति ८ः४५ 
घाना भर्सेस उरुग्वे - ८ः४५ 

डिसेम्बर ३ - तीन खेल 
सर्बिया भर्सेस स्विजरल्यान्ड - राति १२ः४५ 
क्यामरोन भर्सेस ब्राजिल - राति १२ः४५  यस दिन अन्तिम १६ एक खेल हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×