काठमाडौँ। किरण पुञ्जको नयाँ गीत 'अन्तिम इच्छा' सार्वजनिक भएको छ। गीतमा राजेन्द्र वाइवाको शब्द,संगीत तथा संयोजन रहेको छ। गीतको भिडियोमा पुजा शर्मा र पुष्प खड्काको अभिनय रहेको छ। निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: