हेर्नुहोस् रोशन सिंहको 'फर्की आउँछु मायालु'

 

काठमाडौँ। रोशन सिंहको आवाजमा सजिएको गीत 'फर्की आउँछु मायालु' युट्युबमा उपलब्ध भएको छ। गीतमा बिबेक सिंहको शब्द तथा संगीत रहेको छ। त्यसैगरि बिशाल निरौलाको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा बिक्रम बुढाथोकी, अस्मिता सुनुवार र बिबेक सिंहको प्रस्तुती रहेको छ। राज के.सीको निर्देशन रहेको गीतको भिडियो युट्युब च्यानल 'ए प्लस'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×