काठमाडौँ। 'तिमीलाई हेर्ने बानी पर्यो' बोलको गीत युट्युबबाट सार्वजननिक भएको छ। गीतमा लोकप्रिय गायक पुष्पन प्रधानको शब्द, संगीत तथा आवाज रहेको छ। त्यसैगरि जोनी योन्जन तामाङको संयोजन, मिक्स तथा मास्टर रहेको छ। गीतको भिडियोमा पल शाह, केकी अधिकारि, मनोज पौडेल, कृष्ण जोशी र कौशल दाहाल 'दाह्री'को अभिनय रहेको छ।
पल शाहको निर्देशनमा तयार भएको गीतको भिडियो उनकै युट्युब च्यानल 'पल शाह अफिसियल'बाट सार्वजनिक गरिएको हो।
भिडियो: