काठमाडौँ l गायिका रजिना रिमाल र गायक युनिस शाहीको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ l 'बैना रुमाल' बोलको उक्त गीतमा गायक युनिस शाहीकै शब्द तथा संगीत रहेको छ l गीतको भिडियोमा गरिमा शर्मा र निरञ्जन प्रधान, सुरत हुमागाईँ र गोमा न्यौपानेको प्रस्तुती रहेको छ l हरि हुमागाईँको निर्देशनमा तयार भएको गीतको भिडियो 'क्रीएटिभ ह्याट्स' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो l
भिडियो: