गायिका सुरक्षा सेन्चुरीको स्वरमा ‘निःशब्द’

काठमाडौँ - गायिका सुरक्षा सेन्चुरीको स्वर र गीतकार रमेश दाहालको शब्दमा बनेको गीत ‘निःशब्द’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा संगीतकार टीका दाहालको संगीत रहेको छ भने राहुल प्रधानले संगीत संयोजन गरेका छन्। बुद्ध थापाको छायाङ्कन एवं विकास धमलाको सम्पादन रहेको यस गीतको निर्देशन निकेश खड्काले गरेका हुन्। गीतमा गायिका सेन्चुरी स्वयंको साथमा नायक आकाश श्रेष्ठको अभिनय रहेको छ। 
गायिका सेञ्चुरीको युट्युब च्यानलमार्फत यस गीतको भिडियो सार्वजनिक गरिएको छ।

यस्तो छ भिडियो


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×