ओटिटिमा अल्लु अर्जुनको ‘पुष्पाः द राइज’

भारत। दक्षिण भारतीय कलाकार अल्लु अर्जुनको निकै सफल चलचित्र ‘पुष्पाः द राइज’ ओटिटि प्ल्याटफर्ममा उपलब्ध भएको छ। सिनेमाघरहरुबाट पनि विश्वभरबाट सबैभन्दा धेरै कमाइ गर्ने ‘पुष्पा’ हिजो शुक्रबारबाट अमेजन प्राइममा उपलब्ध भएको हो। 

चलचित्रले सिनेमाघरहरुमा अझै पनि राम्रो व्यापार गरिरहेको छ। चलचित्र भारतको सिनेमाघरहरुमा अझै करिब दुई महिना लाग्ने बताइएको छ। अमेजनमा यो चलचित्र हिन्दी, तेलुगु, तमिल, मलयालम र कन्न्नाडा भाषामा उपलब्ध छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×