नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। कार्यसम्पादन समिति गठन भएपछि पहिलोपटक बैठक बस्न लागेको हो।पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा स्थानीय तह निर्वाचनमा केन्द्रित भएर छलफल हुनेछ। 

साथै, बैठकमा कोभिडका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई गतिशील बनाउने गरी आवश्यक निर्णय गर्ने एजेन्डा पनि राखिएको महतले जानकारी दिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×