गायक राज सिग्देलको स्वरमा 'हिसाब किताब' बोलको गीत सार्वजनिक

काठमाडौँ - पेशलकुमार ढकालको 'हिसाब किताब' बोलको नयाँ गीत सार्वजनिक भएको छ।

गीतमा शब्द निरु न्यौपानेको रहेको छ। गीतमा राज सिग्देलको स्वर रहेको छ।

अनुप चापागाईंले निर्देशन गरेको भिडियोमा गरिमा शर्मा र जीवन भट्टराई फिचर्ड रहेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×