मृत अवस्थामा फेला सुनसरी - भोक्राहा नगरपालिका–२ उराउ टोलस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेकी करिब ७० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।