गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड, हङगेरी र चेक गणतन्त्र समेतका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन्। 

राष्ट्रपतिले नेपालको संविधानको धारा, २८२ अनुसार उहाँलाई गैरआवासीय राजदूत नियुक्त गरेकी हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×