विपक्षीको नाराबाजीबीच प्रधानमन्त्री विश्वासको मत माग्न रोष्ट्रममा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासको मतको प्रक्रिया सुरू भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षीको होहल्ला र नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मतको प्रक्रिया सुरु भएको हो ।

बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै विपक्षी विरोध जनाएका छन् । विपक्षी दलहरूको अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×