काठमाडौँ। गायक तथा संगीतकार दीपक शर्माको नयाँ गीत ‘मुना तिमी घर जाऊ’ सार्वजनिक भएको छ। गीतमा विश्व गौडेलको शब्द रहेको छ भने उदयराज पौडेलको संयोजन रहेको छ।
जीवी चिरन, दिपेश परियार र मनिषा ओझाको अभिनय रहेको गीतको भिडियो ऋषि बरालको निर्देशनमा तयार भएको हो। ब्लेक ब्रोज इन्टरटेन्मेन्टले प्रोडक्सन गरेको गीतको भिडियो युट्युब च्यानल ' ब्लेक ब्रोज इन्टरटेन्मेन्ट'मा उपलब्ध छ।
भिडियो: