आफ्ना नागरिकलाई तत्काल रुस छोड्न युक्रेनको आग्रह

युक्रेन - रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै युक्रेन सरकारले रुसमा रहेका आफ्ना नागरिकलाई तत्काल रुस छोड्न आग्रह गरेको छ। युक्रेनले यस्तो आग्रह बुधबार गरेको थियो।

त्यसै गरी युक्रेनी नागरिकलाई रुस नजान पनि परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ। यसै गरि मन्त्रालयले रुसमा रहेको युक्रेनको कन्सुलर सेवा पनि बन्द हुन सक्ने संकेत दिएको छ। यसै गरी युक्रेन सेनाले आफ्ना सैनिकहरूलाई युद्धका लागि तयारी अवस्थामा रहन समेत आदेश दिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×