काठमाडौँ। बेनिशा पौडेल र सविन सुवेदीको आवाज रहेको गीत 'बाटो परे भेटौला भरे' सार्वजनिक भएको छ। गीतमा पुस्कर पन्तको शब्द रहेको छ भने दिपक शर्माको संगीत रहेको छ। गीतको भिडियोमा पुस्कर पन्त, सविना आचार्य, शेर बहादुर डी.सी, निर्मला भट्ट, मिना बस्नेत आदि कलाकारहरुको अभिनय रहेको छ। शेर बहादुर डी.सीको निर्देशनमा तयार भएको गीतको भिडियो ओयसआर डिजिटलको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: