काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेल र गायिक मिलन नेवारको आवाज रहेको गीत 'किन शंका गर्छौ' सार्वजनिक भएको छ। गीतमा गायत्री थापाको शब्द, राजकुमार मगरको संगीत र उदय राज पौडेलको संयोजन रहेको छ।
क्रान्ति के.सीको निर्देशनमा तयार भएको गीतको भिडियोमा पुजा शर्मा र पल शाहको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'शिभ दर्शन फ्लिम्स'मा उपलब्ध छ।
भिडियो: