खेम सेन्चुरी तथा सुनिता बुढा क्षेत्रीको 'पछुतो' सार्वजनिक

 

काठमाडौँ। खेम सेन्चुरी तथा सुनिता बुढा क्षेत्रीको आवाज रहेको गीत 'पछुतो' सार्वजनिक भएको छ। गीतमा नेत्र अर्यालको शब्द रहेको छ भने गायक सेन्चुरीकै संगीत रहेको छ। गीतको भिडियोमा सरिका के.सी र ओबी रायमाझीको प्रस्तुती रहेको छ। बिनोद भण्डारीको निर्देशनमा तयार भएको गीतको भिडियो सरिका के.सीको युट्युब च्यानलमा उपलब्ध छ। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×