भारत। ग्रयाण्ड फिनालेका अलावा भारतीय रियालिटी शो 'बिग बोस'क प्रतियोगी आफ्टरपार्टीको पर्खाईमा बस्ने गर्छन्, जसलाई कार्यक्रमक सञ्चालक सलमान खानले सञ्चालान गर्छन्। 'बिग बोस १५' पछी पनि यो पार्टी आयोजना भयो। जहाँ प्रतीक सहजपाल, नेहा शेट्टी लगायतका प्रतियोगीहरुको उपस्थिती रहेको थियो।
नेहा शेट्टीलाई सलमानले गरे किस
उक्त पार्टीमा प्रतियोगी नेहा शेट्टीले सलमानसँग केहि राम्रो समय बिताइन्। नेहाले केहि तस्विर पनि खिचिन्। सोहि तस्विरहरुमध्ये एक तस्विरमा सलमानले नेहाको निधारमा किस गरिरहेको देख्न सकिन्छ।
के भन्छिन् नेहा
नेहाले तस्विरका साथ्मा लेखेकी छिन् 'आयो यस्तो रात जो धेरै सुखमय छ। जसलाई दुनियाले चाहन्छ त्यो मेरो नजिक छ। @beingsalmankhan तपाईको शानदार स्वागतका लागि धन्यवाद, तपाईको माया भरिएको शब्द र मायाले मेरो मनमा जोश भरिएको छ। म सधैं आभारी रहनेछु.'
यसो भन्छन् नेहाका प्रेमी
नेहाका प्रेमी तथा सिजन १५का प्रतियोगी विशाल कोटियनले सलमानको चलचित्र 'हम दिल दे चुके सनम'लाई उदृत गर्दै लेखेका छन् 'लाग्दछ अब म अजय देवगण बन्नु पर्नेछ'