काठमाडौँ। नबिन रानाको शब्द, संगीत तथा आवाज रहेको गीत 'के रैच यो मोया पिरती' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा गायक नबिनलाई आवाजमा दिशान्ति परियारले साथ दिएकी छिन्। त्यसैगरि सुबिन सेन्चुरीको संयोजन रहेको छ। गायक रानाकै निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'टाईगर फ्लिम्स'मा उपलब्ध छ।