भारत। अहिले टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’ को सिजन १३ प्रसारण भइरहेको छ। यसैबिच कार्यक्रमका सञ्चालक बलिउड अभिनेता अमिताभ बच्चन यो हप्ताको भागमा फरक रूपमा प्रस्तुत भएका छन्। बच्चनले सामाजिक सञ्जालमा केहि तस्विरहरू राखेका छन्,जसमा उनी र्यापरको भूमिकामा देखिएका छन्। तस्विरसँगै उनले क्याप्सनमा हिन्दी र्याप पनि लेखका छन्। यसअघि बच्चनले र्यापर बादशाहको तस्विर सामाजिक सञ्जालमा शेयर गर्दै "यो बादशाहसँग कूल डूड गर्दैछु।"