साफ यू-१७: आज नेपाल र भारत भिड्दै

काठमाडाैँ - श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज (शुक्रबार) भारतसँग प्रतिष्पर्धा गर्दैछ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो
३ः४५ बजेबाट सुरु हुनेछ।

३ अंक जोडेको नेपाल समूहको दोस्रो स्थानमा रहेको छ भने भारत पहिलो स्थानमा रहेको छ। नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले
पराजित गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×