नेशनल फण्डको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले यही मंसिर २८ गते प्रथम वार्षिक साधारण सभा सम्पन्न  गरेको छ । होटल एल्फट, काठमाडौंमा भएको साधारण सभाले आ.व. २०७९÷८० को मुनाफाबाट चार दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

स्थापनाको पहिलो वर्ष मै लाभांश दिन सफल फण्डले आफ्नो पहिलो इक्वीटी फण्डको रुपमा नेशनल इक्वीटी फण्ड–१ जारी गरी फण्ड संकलन तथा लगानी कार्य शुरु गरिसकेको छ। नेशनल फण्ड विभिन्नक संगठीत संस्थाहरुको ७५ प्रतिशत भन्दा बढी लगानी भएको नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृती प्राप्त २ प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटल फर्म हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×