संजय दत्त र रवीना टंडनले सुरु गरे 'घुडचढी'को शूटिंग

भारत। बलिउड अभिनेता संजय दत्त र अभिनेत्री रवीना टंडनले आफ्नो आउँदो चलचित्र 'घुडचढी'को शूटिंग सुरु गरेका छन्। यो कुराको जानकारी संजय दत्तले स्वयम् चलचित्रको एक टिजर सामाजिक सञ्जालमा शेयर गर्दै दिएका हुन्। उक्त पोस्टको क्याप्सनमा उनले लेखेका छन् 'मजेदार चलचित्र 'घुडचढी'ले लिएर आउँदैछ हाँसो र ड्रामा, तपाईको ढोकामा चाडै आउँदैछ। 

संजय-रवीना यो चलचित्रको शूटिंग जयपुरमा गर्दैछन्। बिनय गान्धीको निर्देशनमा बनिरहेको यो चलचित्रमा संजय-रवीनाका अलावा खुशाली कुमार र पार्थ समथान पनि मुख्य भूमिकामा देखिनेछन्। यो चलचित्रको कथा दीपक कपूर भारद्वाजले लेखेका हुन्।
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Sanjay Dutt (@duttsanjay)

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×