भारत र न्युजिल्याण्डबीच खेल शुरु

काठमाडाैँ - भारत र न्युजिल्याण्डबीच टी-२० आई श्रृंखलाको दोस्रो खेल शुरू भएको छ। न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेको छ।

लगातार वर्षाको कारण पहिलो खेल स्थगित भएपछि अंक बाँड्न बाध्य भएपछि आज दुवै टोली जित्ने लक्ष्यसहित मैदान प्रवेश गर्दैछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×