समीक्षा र कृष्ण काफ्लेको गीत ‘नो मनी, जोगी बनि डुल्छु फनफनी’ सार्वजनीक (भिडियो)

काठमाडौँ - गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ। विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको यस गीतमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ। यसै गरी यस गीतलाई महेन्द्र निरौलाले निर्देशन गरेका छन्।

सुशिल डाँगीको छायांकन रहेको यस गीतको भिडियो निराजन केसीले सम्पादन गरेका हुन्।

भिडियो

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×