प्रमोद खरेलको नयाँ गीत 'मायाको कारोबार' युट्युबबाट सार्वजनिक

काठमाडौँ। गायक प्रमोद खरेलको आवाज रहेको नयाँ गीत 'मायाको कारोबार' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा प्रशान्त बिस्टको शब्द तथा संगीत रहेको छ भने बिशाल निरौलाको संयोजन रहेको छ। प्रशान्त बिस्ट, रोशनी कार्की र संगम मल्ल ठकुरीको अभिनय रहेको गीतको म्युजिक भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन्। गीतको भिडियो युट्युब च्यानल 'बिशाल निरौला'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×