भारत। भारतीय गायिका लता मंगेशकर कोरोना संक्रमणबाट बाहिर आईरहेकी छिन्। लताका डाक्टर प्रतीत समदानीले आफ्नो अपनी लेटेस्ट रिपोर्टमा भनेका छन्, "उनी अहिले आईसीयूमा छिन्। हामी कोशिस गरिरहेका छौँ कि उनी चाडै निको होउन्।" ९२ वर्षकी लता मंगेशकरलाई ९ जनवरीमा कोरोना पोजेटिभ भएपछी अस्पताल भर्ना गरिएको थियो।