प्रविशा अधिकारी र केशव दाहालको स्वरमा ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक

काठमाडौँ - प्रविशा अधिकारी र केशव दाहालको स्वरमा ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा डीपी खनालको शब्द, सुवास चाम्लिङको संगीत र देबेश राईको एरेन्ज रहेको छ। मायाप्रेमको भाव समेटिएको गीतको भिडियोमा पुष्प खड्का र विना राउत फिचर्ड रहेका छन्। भिडियोका निर्देशन प्रहिल कार्कीले गरेका छन्।

उत्तम हुमागाईंले खिचेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×