ज्योति घिमिरेको गीत ‘बदामे ती आँखा’ सार्वजनिक

काठमाडौँ - लोकप्रिय गायक ज्योति घिमिरेको स्वरमा रहेको ‘बदामे ती आँखा’ गीतको भिडियो सार्वजनिक भएको छ।

गीतमा महेश राज थापाको शब्द र संगीत रहेको छ। गीतलाई ज्योति घिमिरे नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×