'जर्सी' को ट्रेलर मंगलबार सार्वजनिक गरिने

भारत। बलिउड कलाकार शाहिद कपूर, मृणाल ठाकुर र पंकज कपूर अभिनित स्पोर्ट्स ड्रामा चलचित्र 'जर्सी' दिवालीमा रिलिज गरिने भनिएको थियो। अब चलचित्र नयाँ मितीमा रिलिज गरिनेछ। खबरका अनुसार गौतम तिन्ननुरीको यो चलचित्र २०२१को क्रिसमसबाट प्रदर्शनमा आउनेछ। चलचित्रको ट्रेलर मंगलवार २३ नोभेम्बरमा सार्वजनिक गरिनेछ। चलचित्र ३१ डिसेम्बरमा रिलिज गरिनेछ। शाहिद कपूरको यो चलचित्र तेलगु चलचित्र 'जर्सी'को हिन्दी रिमेक हो। चलचित्रमा एक क्रिकेटरको कथा समेटिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×