विद्या बालनको 'जलसा'को टीजर सार्वजनिक

काठमाडौँ। बलिउड अभिनेत्री विद्या बालन र शेफाली शाह अभिनित चलचित्र 'जलसा'को टीजर रिलीजगरिएको छ। यो चलचित्र १८ मार्चबाट ओटीटी प्ल्याटफर्म अमेजन प्राइममा रिलीज हुनेछ। यो कुराको जानकारी चलचित्र व्यापार विश्लेषक तरण आदर्शले सामाजिक सञ्जालमा पोस्ट गरेर दिएका हुन्। 'जसला'लाई सुरेश त्रिवेणीले निर्देशन गरेका हुन्। यो चलचित्रमा मानव कौल, इकबाल खान, श्रीकांत मोहन यादव र शफीन पटेल पनि देखिनेछन्।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×