गठबन्धन’ भनिने ठगबन्धनले ढुंगा हानेको छ अब परिणाम स्वीकार्नु पर्छ - विष्णु रिमाल

काठमाडौँ-  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपमहासचिव विष्णु रिमालले सत्तागठबन्धनका तीन दलले प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावप्रति आक्रोश व्यक्त गरेका छन्। गठबन्धनलाई ‘ठगबन्धन’ भन्दै उनले परिणाम स्वीकार्न चेतावनीसमेत दिएका छन्।

‘हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि !’ भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘गठबन्धन’ भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ। ढुंगा सर्वोच्चमा बज्रिएको छ। भनिन्छ नि– फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि! महाभियोगबारे निर्णय लिन एमाले संसदीय दलको बैठक केहीबेरमा बस्दैछ। साभार- नेपालप्रेस

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×