रोकिएका नतिजा प्रकाशन गर्ने तयारीमा लोकसेवा आयोग

काठमाडौँ - लोकसेवा आयोगले यस अघि रोकिएका नतिजा केही दिन भित्रै प्रकाशन गर्ने जनाएको छ । आयोगले सर्वोच्च अदालतले कर्मचारी समायोजनको मुद्धाको रिट खारेज गरेसंगै स्थगित भएका शाखा अधिकृत लगायतका नतिजा प्रकाशन गर्न बाटो खुलेको जनाएको हो ।

आयोगले स्थगित भएको नतिजा केही दिन भित्रै प्रकाशन गर्ने बताएको छ । 

आयोगले परीक्षा सञ्चालन गर्नका लागि विज्ञापन खुलाउने विषयमा छलफल गर्दै नतिजा प्रकाशनको कामलाई अघि बढाएर रिक्त रहेका पदमा कर्मचारी पदस्थापना गर्ने समेत जनाएको छ ।

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×