बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं - बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सुनिल लामाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अशोक श्रेष्ठ भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको फैसलाले तीन दिन कैद र सात लाख जरिवाना तोकी फरार रहेका धादिङको ज्वालामुखी गाउँपालिका वढा नं २ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ३१ बर्षिय अशोक श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जानकारी दिएको छ ।

कार्यालयका अनुसार श्रेष्ठलाई बुधबार स्वयम्भुबाट पक्राउ गरी सोही दिन काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×